Posted by: ritthe May 12, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

साइलो लाई हिजो 'मुख चलाको २ मिनेट पछी आवाज आउने नेपाली सेनिमा' हेर्न आउ भनेर बोलाको ठ्याक्कै एक दिन पछी मात्र आएछ ! हैन कत्ती सुस्त रैछ यो साइला त ! अब त लास्टको फाइट सिन मात्र बाँकी छ ! त्यो नि हेर्ने हो भने बस मक्कै भटमास् भुटेको र चिया सँग खाँदै हेर्लाउ !


बैरे, लहरेले चिच्याउने बाकस जान छोड्नु भनेर त कुकुरले 'उ' खान छोड्नु जस्तै जस्तै हो ! अनी के छ सोम खबर? हामी सञ्चै?


लहरे त दिन प्रतिदिन गफास्टि हुँदै गएछ ! चिया लेर आउछु भनेको मान्छे बेपत्तै भयो !


ठुलि ओहो कत्ती दिन पछी आएउ नि ! हाम्लाई बिर्स्या रैन्छ तेसो भये !अनी औरेजी नि सिकी ओरी आइछौ ! हाम्लाई नि सिकाइदेउ है !


ठुल्दाई, 'यादै यादमा' हो कि 'आशै आशमा' हो त्यो गीत? बाइदवे जोक अच्छा छ !


पुरेले त हाम्लाई देख्दै देखेन छ ! लौ प्रणाम चाँही भन्दिन्छु म नि !


 

Read Full Discussion Thread for this article