Posted by: prabhat41 May 12, 2010
किन गर्छ राजनीति
Login in to Rate this Post:     1       ?         Liked by

‘म्रिग मरिचिका’
—————–
अन्जुलिमा सिमाबद्द्,
यि मन् का आयाम हरु,
धैर्य गरे,पर्खि बसे!!
राजकुमार आउदैछन रे!!


दन्त्य कथा कैद हुन्न्,
सानो अन्जुलि भित्र्,
सुन केसरि हरु न आत्तिनु,
राज कुमार औउदै छ्न रे!!१


अन्धेरो ले निल्न सक्ने,
डडेलो ले पोल्न सक्ने,
ज्युदो प्रत्याभुति छेक्न्,
राज् कुमार औदैछन रे!!


पानि पर्छ्,हुरि चल्छ्!!
आन्धेरो मा दिल जल्छ्!!
प्रेयसि को आशु पुछ्न !!
राज् कुमार औदैछन रे!!


आह पोख्ने मन हरु,
परिबेस बेस मा रुमल्लिन्नन्!!
मन को धुवा पच्छा उदै!!
राज् कुमार आ उदै छ्न रे!!!


नया युग्,नया बिहान्!!
उन्मुक्त चाह् ना हरु!!!
हात मा मुक्ति चिराग बोक्दै
राजकुमार आउदै छन् रे!!!

Read Full Discussion Thread for this article