Posted by: Rahuldai May 11, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

तारेमाम रामे ,


हर्के को बिगनेस नि चौपट यसपालिको बन्दमा। सप्पै रिक्सा जनगणतन्त्रबादी रे ।


 कमाउ छोडेर हसिया हठौडा समाउ भयो यसपाली को बन्द ।


एउटा सामान बोक्ने रिक्सा स: मिल बाहिर राखेको भेटाएं । " अन्नपूर्ण होतल सम्म सुटकेश लानु छ , कती लिन्छौ " भनी सोधदा -" तपाईंलाई लाई थाहा छैन, जनताको सरकार न बनी हाम्रो रिक्सा चल्दैन ?" । थाहा भएन कामरेड, नयाँ नेपालमा नयाँ नयाँ परें भन्दै त्यहाँबाट रफु चक्कर भएं । बल्ल टल एक जना गैर माओवादी भरियादाइ लाई हजुरले अलिकती भारी बोकी दिनु हुन्छ कि भन्दै बिस्तारइ सोधियो र बिना बार्गेनिङको रकम लिबक्सियोस भन्दै उनको पछी पछी लागियो । 
 

Read Full Discussion Thread for this article