Posted by: ramronepal May 11, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
सब्बैलाई एकै चोटि झ्याम्मै प्रणाम है ।

ठुल्दाइ को नेपाल जात्रा पढे, तर केही लेख्न मन लागेन ..... बेकारमा अरुले राम्रो लेखेको ठाममा आफु लेख्न नजान्नेले के लेख्नु भनेर लेखिन ........

कोइ कोइ चिप्ले भन्ने ब्यक्तीले त मौका पाएर आफ्नो यात्रा विवरण नि लेख्न भ्याये ........ आँफै सुरु गरे हुन्थ्यो नि यात्रा विवरण लेख्न लाई किन अरुको मा पेज भर्ने होला कुन्नी .......  कसै कसै ले (त्यही पहिलेकै ब्यक्ती हुन नि सक्छ) ठुल्दाइको अर्को भाग कहिले आउला र आफ्नो पनि अर्को भाग लेखेर त्यही टाङुला भनेर कुरी रहेका होलान   ...........

लहरे काम गर्न थालिसकेको हो ? ल ढिलै भये नि बधाई छ है....

रिथ्थे हिजै भनिन कुर्न छोडिदिये भनेर ..... हिजो नपढेको भये ल फेरी कपेर पेस्ट गरिदिन्छु
"त्यो त रिठ्ठे ,
"तिम्रो रुप सम्झँदा
म आँफै लाई भुल्दछु ।
तिम्रो प्यार नपाउन्दा
म आँफै पागल बन्दन्छु ।।" भन्दा खेरी हो

अहिले त
"म्रिग्रात्रीश्णा लाग्छ तिम्रो मुहार " भन्दै बसेको छु ...

त्येसैले जाग्न छोडिसके .........."
त्यही राती सुत्न नपाएर हैरन भईसक्यो भन्या .... ब्यान पनि ब्यानै आएर अद्दा मा काम सुरु गरिसकेको हो ..... के गर्नु पुरेको जस्तो भाग्य सबैको कहाँ हुन्छ र ...... थुतुनो किताबमा "Like" क्लिक गरेर बसेको छ अनी बाचा पनि गरिरहेको छ कसै सँग तर खाली, फुस्रो बाचा हो भन्छ ...... के हो के हो ......



माथिको पोस्ट मा प्रयोग भएका नाम हरु जानी जानी सोही ब्यक्ती लाई पर्ने गरी प्रयोग गरिएको हो । अरु हो कि भनेर काल्पनिक सोच राख्नु बेकार छ । भनिएकै ब्यक्ती बाहेक अरु सँग मेल खान गएमा समयओग मात्र हुने छ ।
 
Read Full Discussion Thread for this article