Posted by: ritthe May 11, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

ब्यान आएर ह्यान्सम थोपडा देखार मात्र के गाको थिए त्यस्पछी त काम ले राम राम बनाउने गरी पेलिहाल्यो नि !


ठुल्दाइ को नेपाल को जात्रा नि पढ्छु भनेर खोलेर २ लाइन मात्र पढेको थिए अहिले सम्म तेत्तिकै छ !


चिप्ले र बिस्टे माट्साप हरुको सवारि भएछ ! अनी नयाँ नौलो के छ? हाम्रो मा नि चिसो छ आज पनि ! समर स्पेसल चौतारी बनाको त्यो साइलो ले सराप्यो जस्तो छ त्या देखी जाडो भाको भै छ !


हन कता छ हौ अचेल हाम्रो साइलो, नभा नि सुन्ने सुन्ने हुदो रछ ! मुख चलाको २ मिलेट पछी आवाज आउने नेपाली सेनिमा हेर्न आउ ए साइलो भनेर कसैले बोलाओन बरु !


पुरे, लहरे तिमार्कै चल्ती छ ! आफ्नो त रात भरी करायो दक्षिणा हरायो भने जस्तो !


हर्के बज्जे कता लागेछ अचेल?


जिम्माल नि आउछु भन्थे केरे हिजो देखी !


रामे त सुतिराहोला ! रात भरी मायालु कुरेर बस्छ मोरा ! 

Read Full Discussion Thread for this article