Posted by: chipledhunga May 11, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

सलल पानी यही बस्यो बानी
आँखैमा गाजलु काखैमा मादलु


मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई।
खुशी हुँदै ठुल्दाइको यात्रा बिवरण खोलियो, दिक्क मान्दै शायद त्यो भन्दा लामो प्रतिकृया गरियो। क्यार्ने यस्तै छ देशको हाल।
जाडो त यहाँ पनि छ बाउचा आज, जम्मा ८८ पुग्ने रे। हस्तिनापुरे हिउँदै जस्तो भो।
बिष्टे, म त यतै छु है। ठुल्दाइको आलेख पढेर आएको हो म पनि।
पूरे र रिट्ठेलाई तारेमाम।         


 

Read Full Discussion Thread for this article