Posted by: perfectionist May 11, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
लु म नि आएँ ठुल्दाइ, नेपालको बखान सुनम भन्या, सुनाउनै पा हैन ठुल्दाइले, कस्तो बिजी हुनु भा होला त। ल म बसेँ है त दाई, पलेटी कसेर, लु सुनाम न् दाई।

झन्नै प्रणाम गर्न बिर्स्या, ठुल्दाइलाई स-पेसल प्रणाम, अरु आउँदै गरेका अल्छिहरुलाई लरो-तरो प्रणाम, लु जास त
Read Full Discussion Thread for this article