Posted by: taklu May 10, 2010
hamro desh ko buddhi nabhayeka buddhijivii
Login in to Rate this Post:     1       ?         Liked by
खोलो माथि तिर बघ्यो भनेर भन्दै म माथि बग्दैन क्यारे, तिमीले भन्दैमा fact कुरो लुक्दैन ब्यारे । न म म्-बदी हु न तीनहरुको सुभ चिन्तक । म एउटा नेपाली हु जस्लाई लाग्छ कि हाम्रो देश म ठीक भएन । र अर्को कुरो, मकुने लाई म्-बदी ल्या होईन साथी ल यो जुठो न लेखुम्!!

कुरो को सार्: सिस्टम भन्या सिस्टम हुन्छ । त्यो तोर्न कसैले पैदन ।  चहे त्यो म्-बदी होस य अरु नै कोइ होस । आफ्नो कुरो था दो पार्न बुद्धी जिवे हरु ले पनि सिस्टम बिरुद्धा को कुरा लाई समर्थन गर्ने हो भने भोली कस्ले सिस्टम मन्ने ? कसरी सिस्टम को नमुमा बनौने ? तिमी उत्तनो पर्ने कि म उत्तनो पर्ने भन्दा भन्दैमा हाम्रो मत्री भुमी लाई अरु कसैले उत्तनो पर्दे ल नि ?

अनी तेस पछी कुन सिस्टम तो नमुना लिएर बुद्धी जिवी हरु अगाडी बद्ने नि ?
Read Full Discussion Thread for this article