Posted by: serial May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
ल सकियो गेम पनि - दुष्ट छिमेकी को दुस्मन छिमेकी सेमी फाइनल मा गयो

अब एक जना लाई कती रिस उठ्ने होला त - अनुमान पनि गर्न सक्दिन म -

उस्कै इस्टाइल मा भन्नु पर्दा    x-(           


पिन्की भन्ने नी आथ्यो नी है अस्तिन - सपोर्ट गरेर - पिन्की लाई नि बधाई छ है
Read Full Discussion Thread for this article