Posted by: grgDai May 10, 2010
के जम्मै दोस माओवादी को मात्र हो ?
Login in to Rate this Post:     0       ?        
Amerikane your rhetorics are similar to that of the maoists. If you
can't convince them, confuse them. That is the nature of your arguments.



For example you said "जनताको सुरक्षा को जिममा लियेर बसेको मान्छे ले
जनता ले तेत्रो दु:ख पको देख्दा देख्दै आफ्नो कुर्ची बचौन लाग्ने की 
तेसको समाधान कसरी हुन्छ तेसको पछाडि लाग्ने ?"



जनताले दुख कसरी पाएको त?
जनताले दुख पाएको कारण प्रचण्डको कुर्सीको लोभले गर्दा हो. त्येही
कुर्सीको लोभको कारण प्रचंडले काठमांडूका नागरिक हरु र राजनीतिज्ञहरुलाई
तर्साउन गौघर बाट भेदाबाख्रा झै ट्रक ट्रक माँ कोचेर धमकी र प्रलोवन देखाई
काठमांडूका नागरिकका जीवन अस्तब्येस्त हुनेगरी अनिश्चितकाल सम्म दुख दिएर
अझै नागरिक हक़ माग्नेहरुलाई आतंककारी को संज्ञा दिँदै - आइलागने माथी
जैलाग्नु पर्छा भनी बेक़सूर सड़क माँ शान्तिको लागी उत्रेका नेपाली जनतालाइ
आक्रमण गर्न सकने कुबुद्धि र कुकर्म को दलदलमाँ नेपाल आमा र नेपालीलाइ
फसौने षड्येंत्र गर्ने मावोबादी नेताहरुको दोष देखिन औछ



सबैलाई थाहा भएकै कुरो हो अणि प्रचंदले पनि पब्लिकमै भनेकै कुरो हो
की उनिहरु मावोबादी नेपाली राज्य चलौनको निम्ति जे पनि गर्न तैयार छन.



एस्ता आतंककारीको दोष लाइ आखाचिम्लेर अरुको दोष
देख्नेहरु शाएद त्येही मावोबादी राज्यको इंतज़ारमाँ होला भन्दा कही फरक
नपर्ने देखिन्छ
Read Full Discussion Thread for this article