Posted by: perfectionist May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
हो हो ठुल्दाइ फोटो टाँसुम न, खै हाम्रो घर तिर के कस्तो छ हेरम भन्या, दाईले हाल्या हैन, म त स्कोर नि हेर्या छैन, बालै भो अब त।

लु म चाइँ बजाउन लाएँ है त, चुँ-ला भात खान ला म त 
Read Full Discussion Thread for this article