Posted by: amricane May 10, 2010
के जम्मै दोस माओवादी को मात्र हो ?
Login in to Rate this Post:     0       ?        
जहाँ सम्म मलाई लाग्छ अब एउटा दुईता कुरा गरेर केइ हुन्न, कटुवाल हटाउनु माओवादी को आफ्नो सेना लाई देस को सेना मा मिसौने जुक्ती थियो जुन सफल भएन र म नी मान्छु की रजनितिक सेना लाई देस को सेना मा मिसौन हुन्न । तर अन्य बेबस्था गरेर मिलौन पर्छ !
प्रचन्ड ले रोलेक्स लगयो भन्ने हरु ले सुजता को र माकुने को बिदेस भ्रमन नी हेर्दा हुन्छ । कोइ पनि आचुतो छैन सब एउटै द्याङ का मुला हुन । मैले आइले माओवादी को एउटा एउटा गल्ती को समिक्ष्या गर्न लागेको हैन केबल आइले देस मा जे भाई रको छ तेसको दोस माओवादी लाई मात्र दिन हुन्न भनेको , बाँकी आफ्नो आफ्नो बिचार ।
stopthewar साथी कति जना लाई मर्नु हुन्छ को को लाई मार्नु हुन्छ ४९ % जनता ली माओवादी लाई भोट दियेका थे को कोस को हात कात्न जानु हुन्छ । Realistic कुरा गर्नुस् साथी भावना मा बगेर केइ हुने वाला छैन 
Read Full Discussion Thread for this article