Posted by: prabhat41 May 10, 2010
किन गर्छ राजनीति
Login in to Rate this Post:     1       ?         Liked by

मन उमठियेर् आउँदा , आशुमा पौडी खेल्दैन राजनीति |
छाती भित्र सुरुङ खन्दै ,भित्तो फोरेर निस्कान्छा राजनीति |
सडक गल्ली हरुमा ,बेबारिसे बस्नु छैन ,
मौसम बदल्दैन् , युगौ पनि बदल्दिन्छ् , यो राजनीति |


ओखती न् माग म् सग ,रोगै फालिदिउला ,
दिर्घ रोगी बस्नु हुन्न ,डाक्तर  बोलाई दिउला |
लामो छलाङ लगाउनु छ्, न् अल्माल्याउ राजनीति |
सम्झौता मा रमाउन्न , एक्लाई चल्छ राजनीति |

Read Full Discussion Thread for this article