Posted by: serial May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
मलाई के को बधाई ठुल्दाइ

न त म छिमेकी को पक्ष हो नत अर्को टिम  

मैले त एसो जिस्काइ मात्र देको हो -  

दुई जना मा जो जिते पनि हारे पनि बाल छैन
 


ल मैले नि हसुरेर आइयो

चिप्ले मार्ट्साब र रामे लाई नि तरेमाम
Read Full Discussion Thread for this article