Posted by: ramronepal May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
त्यो त रिठ्ठे ,
"तिम्रो रुप सम्झँदा
म आँफै लाई भुल्दछु ।
तिम्रो प्यार नपाउन्दा
म आँफै पागल बन्दन्छु ।।" भन्दा खेरी हो

अहिले त
"म्रिग्रात्रीश्णा लाग्छ तिम्रो मुहार " भन्दै बसेको छु ...

त्येसैले जाग्न छोडिसके ..........

अनी फेरी के कुरा गरेको ........ रात भरी जागेको कुरा गरेको छु ...... सपनिमा पारी आउने भएको ले सुतेको कि क्या हो रे .....

अब एक्छिन्मा हाम्रा चिप्ले गुरु गीत गुन गुनाउन्दै आउने होला .........

Read Full Discussion Thread for this article