Posted by: chipledhunga May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

तिमीलाई भुल्दा म एक्लो भएछु
तिमीलाई सम्झी तिमी साथ आयौ
कुनै चीज मिठो म खोजिरहेथें
म सोचिरहेथें तिमी याद आयौ


सोमबारे जदौ सबै गाम्लेहरुलाई।
ठुल्दाइ, अरु फोटो त संकटा, कुमारीघर, र महाबौद्धको भन्ने मानिछु र टिकसको पनि हकदावी गर्दैछु। मम चाँही कहाको पर्‍यो नि?   
रामे, के गर्दै बस्छ हौ राति त्यति ढिलोसम्म?     
रिट्ठे सरको चाँही बर्गर र अन्डाकै ह्याप्स होला नि, मखुला? 
पूरेले अहिले अंग्रेजीमा के के लेख्या हो, बुझ्या भए अस्ति शनिबार बियर खान्नथें ।
बाउचा, तारेमाम्।


लेख्दा लेख्दै: क्रेजी आउँदै गरेकी भए नयाँ बर्षको शुभकामना।     

Read Full Discussion Thread for this article