Posted by: ramronepal May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
सब्बैलाई झ्यामै प्रणाम है ....

कस्तो निन्द्रा लागिरहेको छ भन्या ........

म त एक चाइना सुत्छु है .....

अनी उठेर मम खान पर्ला .........

ठुल्दाइ केही कोसेली छ हामीलाई? फोटो बाहेक ....

रिठ्ठे कस्तो भयो त वीकेन्ड ?

लहरे ...... मलाई पनि छिमेकी त त्येति मन पर्दैन ..... तर के गर्नु ... देश का नेता हरु सबैलाई मन पर्दो रहेछ .......

पुरे ..... ए सरी है ..... डिस्टर्ब गरे ......

अनी कोइ कोइ New Year मनाइ रहेका लाई "Happy New Year " है
Read Full Discussion Thread for this article