Posted by: serial May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
आज को गेम मा छिमेकी ले एक जना चौतारीएन लाई धुरु धुरु रुवाउने छाँटकाँट देखिन्छ

अघी को एक घण्टा सम्म त हाँसिरा भे पनि त्यो हाँसो धेरै बेर नटिक्ने पनि देखिन्छ

हरेक पल्ट छिमेको ले छक्का र चौका हान्दा जिउ सिङ्ग हुने - हास्न मन नलाग्ने पनि हुन सक्छ

स्कोर नहेरौ भन्दा पनि चित्त नबुझ्ने पनि हुन सक्छ,

Read Full Discussion Thread for this article