Posted by: ritthe May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

झन गर्मी बढ्यो भनेर यसपाली समर स्पेसल चौतारी बनाको त हिजो देखी त फेरी जाडो पो हुन थाल्यो ! थ्रेड सच्च्याउने जुक्ती छ कसै सँग?


चिसो नि कस्तो चिसो भा त एक्कासी ! मिनेसोटा तिर त हिउ नै पर्‍यो रे ! हाम्रा तिर त हावा ले रुख सुख ढालेर लोठस्याटिङ नै भयो रे कता कता भन्ने सुनिन्छ 

Read Full Discussion Thread for this article