Posted by: ritthe May 10, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

सोमबारे शिवमय जदौ !


तारेमाम ठुल्दाइ ! अनी विकेन्ड कस्तो भयो?


खै नेपाल बाट जेरी स्वारि ल्याउनु भा' छैन? फोटो नै भये नि यस्सो टास्नु न !


आज देखी त टास्न सुरु गर्नु पर्‍यो नि फोटो सोटो !


लौ पछी आउने लाई पनि सप्पै लाई एक्मुस्ट जदौ !

Read Full Discussion Thread for this article