Posted by: amricane May 9, 2010
के जम्मै दोस माओवादी को मात्र हो ?
Login in to Rate this Post:     0       ?        
स्याङ्जाली साथी कुरा एक दिन सत्ता मा बस्नु अनी सरकार चलाऊनु को मात्र हैन कुर देस लाई कुन रुप मा कसरी अगी बदौने भन्ने ने हो ।
कटुवाल हुन्झेल माओवादी सेना लाई शाही सेना मा मिलौन सम्भव थेन तेस्कारन माओवादी ले उस्लाई हटाउन खोजेको हो । र माओवादी सेना लाई शिविर मा रखेर मात्र सम्भव हुन्न कुनै न कुनै निकास दिनै पर्छ, जस्को बाधक कटुवाल थियो र अैले माकुने सरकार छ । त्यो समयए माओवादी ले अली हतार गरेको पनि हो र गल्ती पनी भएको हो । तर एअक चोटि गल्ती गर्‍यो भन्दै मा सदै त्यो पार्टी लाई दोस मात्र दिएर हुन्न , असक्षम भनेर निकलेको मान्छे प्रधान मन्त्री हुन्छ , २-२ ठाउँ बाट हारेको मान्छे प्रधान मन्त्री हुन्छ , महाकाली बेचेने मान्छे को मलमी मा लाखौं जनता सडक मा उत्रिन्छ भने एअक चोटि गल्ती गरेको पार्टी लाई किन माफि हुन्न ?
माओवादी ले बहुमत ल्यएको हो , जनता ले ल एक चोटि गर भनेर भोट दिएको पनि हो तर सन्ख्या अनी अंक को आधार मा तल पारेर देस लाई आन्धकर मा धकेल्न कांग्रेस अनी एमले माओवादी भन्दा बदी जिम्मेवर छन, हामी यो पनि नभुलौ माओवादी जन्माउने ने तिनिहरु नै हुन !!!
Read Full Discussion Thread for this article