Posted by: prabhat41 May 9, 2010
किन गर्छ राजनीति
Login in to Rate this Post:     1       ?         Liked by
किन गर्दैन राजनीति
----------------------
न् रोइ दुध न् पिलाउने ,मात्रित्त्व गला दबाउने|
बाघ सधैं मासु खाने ,भङेरा चारामै रमाउने ?
एउटै स्वाद ,एउतै चलन ,कत्ती न् अघाउने|
अनी राजनीति न् गरेर ,के चिम्टा समाउने ??
Read Full Discussion Thread for this article