Posted by: SimpLe_KeTa May 9, 2010
किन गर्छ राजनीति
Login in to Rate this Post:     0       ?        
किन गर्छ राजनीति
by Simple_KeTa
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=SimpLe_KeTa
----------------------

आज्काल गल्लि-गल्ली लाई राजा चड्छ,  के बोक्सी नै हो कि राजनीति
आज्काल भट्टि-भट्टी लाई राजा लाग्छ,  के रक्सी नै हो कि राजनीति

भूत को राजनीति शम्शान घाट मा जङे को घोडा चडेर
सस्तो सारीर लाई महँगो गोली ठोक्दै किन गर्छ राजनीति

किन गर्छ राजनीति

=====================================================

किन गर्दैन राजनीति    
by prabhat41
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=prabhat41
----------------------

न् रोइ दुध न् पिलाउने ,   मात्रित्त्व गला दबाउने
बाघ सधैं मासु खाने ,    भङेरा चारामै रमाउने 
एउटै स्वाद ,
एउटै चलन ,   कत्ती न् अघाउने
अनी राजनीति न् गरेर ,   के चिम्टा समाउने ?


=====================================================

ओखति बनेर आईदेउ है राजनीति
by Simple_KeTa
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=SimpLe_KeTa
---------------------------------------

सिद्धान्तको मिठो  छुरिले  अब बलि नमाग है राजनीति 
बरू  ओखति बनेर आईदेउ है ति पुरानो घाउमा राजनीति

=====================================================


राजनीति (एक्लाई चल्छ राजनीति)
by prabhat41
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=prabhat41
------------------------------------------------------

मन उमठियेर आउँदा ,     आँशुमा पौडी खेल्दैन् राजनीति     
छाती भित्र सुरुङ खन्दै ,    भित्तो फोरेर निस्कन्छ राजनीति  |
सडक् गल्ली हरुमा    -    बेवारिसे बस्नु छैन्...
मौसम बदल्दैन् ,   युगौं पनि बदल्दिन्छ् (बदलिदिन्छ) -  यो राजनीति      |


ओखती न माग म सँग ,    रोगै फालि दिउँला
दिर्घ रोगी बस्नु हुन्न ,       डाक्टर् बोलाई दिउँला      |
लामो छलाङ लगाउनु छ्,    न अल्मल्याउ  राजनीति
सम्झौता मा रमाउन्न ,      एक्लाई चल्छ राजनीति   |

=====================================================

‘म्रिग मरिचिका’
—————–
by prabhat41
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=prabhat41
------------------------------------------------------

अन्जुलिमा  सिमाबद्द्   यि मनका  आयामहरु
धैर्य गरे,  पर्खि बसे   राजकुमार आउदैछन रे  !


दन्त्य कथा   कैद हुन्न्   सानो अन्जुलि   भित्र्
सुन-केसरिहरु   न आत्तिनु  राजकुमार  आँउदैछन  रे  !


अन्धेरो ले निल्न सक्ने डडेलो ले पोल्न सक्ने
ज्युदो प्रत्याभुति छेक्न् राजकुमार  आँउदैछन  रे  !


पानि पर्छ्,  हुरि चल्छ्   -   अँधेरो मा दिल जल्छ्
प्रेयसिको  आँशु पुछ्न्   राजकुमार  आँउदैछन  रे  !


आह  पोख्ने  मनहरु     परिबेस (बेस) मा  रुमल्लिन्नन्
मनको  धुँवा  पछ्याउँदै  राजकुमार  आँउदैछन  रे  !


नया युग्,  नया बिहान्  -  उन्मुक्त   चाहना (हरु)
हातमा मुक्ति चिराग बोक्दै  राजकुमार  आँउदैछन  रे  !


=====================================================


के येहि हो राजनिति
by Simple_KeTa
http://www.sajha.com/sajha/html/userinfo.cfm?username=SimpLe_KeTa
-----------------------

हतियारको  दैाड   र   साँडेको जुधाई ,   अनि   हत्या  र  हिँशा
भुखमरी  र  कूण्ठा ,  अनि   मानसिक  यातना  -  के  येहि  हो  राजनिति ।।
दन्ड्  र  पुरस्कार ,   नियम  र  कानुन ,   अनि  अ-आफ्नै   डमरु
अ-आफ्नै  गोरुको  अ-आफ्नै  टक्का   -  के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति
आज  एउटा  पहलवान
भोलि  अर्कै  पहलवान
के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति ,  नत्र ,  के   हो   र   राजनिति
अब ,  शान्तिले  बिकाशै  पाउलिन ,  नत्र ,  भड्केलो  राजनिति
के  येहि  हो  राजनिति ,  नत्र ,  के   हो   र  राजनिति
बिग्रेको  काम  पार्न   -   बिगार्ने   -   के   येहि  हो   राजनिति ।।

के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति
आज  एउटा  धनवान
भोलि  अर्कै  धनवान
के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति ।।

के  येहि  हो  राजनिति
आज  एउटा  धनवान
भोलि  अर्कै  धनवान
के  येहि  हो  राजनिति ।।

=====================================================

Last edited: 10-May-10 06:47 AM
Last edited: 11-May-10 09:42 AM
Last edited: 12-May-10 10:51 AM
Last edited: 12-May-10 11:45 AM
Read Full Discussion Thread for this article