Posted by: pire May 9, 2010
माइसंसारको उमेश श्रेष्ठलाई सुझाव
Login in to Rate this Post:     0       ?        
माओवादीको जित भयो भनेर एउटा मण्डलेको लेख फेरी छापेछ  । किन बौलाएको त्यो एस्तो? अब शायद चाडैनै  त्यो बोस्टनको माओवादी उत्तमेको लेख आउछ किन माओवादी एक कदम पछाडि हटेर पाच कदम अगाडि बढ्दछ भन्दै। 
Read Full Discussion Thread for this article