Posted by: Bhaktey May 8, 2010
माइसंसारको उमेश श्रेष्ठलाई सुझाव
Login in to Rate this Post:     0       ?        
lets not forget he is getting more liberal, liberal in the sense he is not censoring anti-maoist comments as before. बल्ल घैटोमा घाम लागे जस्तो छ उमेश् को । तर पनि माओवादी प्रोपागान्डा जति सकिन्छ फैलाउन पछी पर्दैन (नजानिदो पाराले, खुलेरै त पहिला गरे) । अहीले 'नागरिकमा' काम गरेदेखी मेडिया 'माइसन्सार' भन्दा फराकिलो भएको पाए होला । र जनता (पाठक्) भनेको माओको कार्यकर्ता भन्दा आम् नागरिक भन्न्ने बुझे होला ।
Read Full Discussion Thread for this article