Posted by: arahat May 8, 2010
प्रचंडे चोरको मुर्खता
Login in to Rate this Post:     1       ?         Liked by
http://www.ekantipur.com/np/2067/1/25/full-news/311277/

पुष्पकमल दाहालले भने:

  -    मई दिवसदेखि यहाँसम्म आइपुग्दा हामीले केह नियाँ रेकर्ड र इतिहास बनायौं । हडताल अभूतपूर्व रह्यो ।

Of course, you broke many records of inflicting pain on poor and innocent nepalese after your still first hold record on outstanding number on murders of >10K.

-    केही प्रतिक्रियावादीहरु गुण्डाहरु हुन्छन् शान्ति र्‍याली रोक्नु भनेको थियो, उहाहरुले शान्ति र संविधानका बिषयमा मात्रै कुरा राख्ने भनेका थिए, कैयौं कलाकार र बुद्धिजिवीहरुको नियत राम्रै थियो ।

Everyone outside of your party is "प्रतिक्रियावादीहरु गुण्डाहरु"

-    धेरै ठाउँमा माओवादी आतंककारी मुर्दाबाद भनियो, प्रचण्डलाई फाँसी दे भनियो । प्रचण्डलाई मारेर शान्ति आउँछ । यो शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र थियो ।

I'm sure that if there's ever an poll on giving capital punishment to you; there's not even a slightest chance of you being alive.

-    गुण्डाहरुले आतंक मच्चाँउदा स्थानीयवासी देख्ने यो भन्दा धिक्कार र बेइमानी के हुन सक्छ ।

I watched it live; and there's a video archive of how the maoists gundas chased and beat the innocent locals. WHO ARE THE GUNDAs here?

-    हिजो फासी दे भन्नेहरुले मन्त्री र सरकारमा रहेका दलहरुले बधाई दिए । यदि तिमीहरुले शान्ति र संविधानको पक्षमा निर्णय गर्न ढिलाइ गरे यो टेलर हुनेछ, रियल फिल्म पछि देख्नेछौ ।

Real film will only be complete after the elimination of all maoists.

-    बुद्धिजिवीहरुको हविगत पनि के हुन्छ । त्यसको एक एक हिसाव किताव जनताले लेखेर राखेको छ । यीनीहरुले के-के लेखेका छन् ।

Are you threatening the intellectuals and writers?

-    फूटबल सरकारवादीको कोर्टमा छ उनीहरुले कसरी फर्काउंछन् हेर्न बाँकी छ ।

There are no courts in 'football'. If you pass football to other party; they'll try to score a "GOAL". They don't return a ball to you in "FOOTBALL GAME". You don't even have the knowledge of rules; you are soon going to LOSE this game.

Read Full Discussion Thread for this article