Posted by: ritthe May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

लौ रामे त लागेछ ५ पनि बज्न पा' छैन राम्रो सँग !


हामी नि के कम, हामी नि अब लाग्छम बिस्तारै !


टि एम यस् को जोकस जैले खतरा हुन्छ अस्ती वाइ स्याल को जोक त झनै खतरा !


ठुल्दाइ ल ठिकै छ नि सोमबार देखी टास्न सुरु गरे भैहाल्यो नि !


लहरे कता गएछ फेरी विकेन्ड नै नलागी !

Read Full Discussion Thread for this article