Posted by: Rahuldai May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

बन्दको बेला फोटो किन टाँस्या भनेर अर्को आन्दोलन सुरु गर्ला भनेर कुरेको रिट्ठे ।बल्ल बन्द सकियो।   फोटो भर्खर क्यामेराबाट कम्पुटरमा सार्ने काम हुँदै छ । भोली पर्सी बाट सुरु हुन्छ टास्ने काम।


 


तारेमाम लहरे,



साहुले पेल्यो कि साहुनि ले ?

Read Full Discussion Thread for this article