Posted by: ramronepal May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
ल हिंड्ने बेलामा अैपुगेछ लहरे ..........
कता हराएको हो आज दिनभरी?

लोल ठुल्दाइ लोल

ल म त लागे है अब .......

खानेकुराको ब्यबस्था पनि त गर्न पर्‍यो नि .........
हन्तकाली हरु १०-१२ जना लिएर आउन्छु भन्छन .....

ल कुखुरे ले कुखुरा लेरायो होला ...... तयार पार्न म त हिंडे .....

ल सबैलाई हप्पी शुक्रबार .......

अनी कसै कसैलाई चाँही "Happy New Year"

Read Full Discussion Thread for this article