Posted by: chanaa_tarkaari May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
शुक्रवारे जदौ मेरो पनि ।

ठुल्दाइलाइ वेलकम ब्याक । भाउजुलाइ पनि वेलकम ब्याक । रातो टोपिले हिडाएहोलान, हिडाए मात्रै कि हात सात नि फैलाए, सविस्तार अनुभव सुन्ने प्रतिक्षामा छु ।

बाहिरी सडकको खवर भन्दा भित्री गल्लीको खवर रोचक होला के रे ।

राति अवेरसम्म वाइस्यालले "नेपालीको चाहना शान्तीको कामना" भन्नेहरुलाइ चेपेको, लखेटेको, लौरोले घोचेको हेर्दै बसेम, इ ऐले टाउको दुखिरा'छ । गएर सुतान दिनु पर्ला जस्तो छ ।
Read Full Discussion Thread for this article