Posted by: Khumbule May 7, 2010
बन्दको मुल्य
Login in to Rate this Post:     0       ?        
नेताहरूलाई मात्रै कत्ती दोष दिने भन्या, जनाताहरू नै एस्तई | भ्रस्ट नेताहरूलाई नै अपार भोट दियर जितौन्छ्न, भने सबै हारेका नेताहरु मंत्रिमंदलमा भये पनी ठीकै छ भनी चुप्प लागेर बसिदिने. कोही एमाले, कोही कांग्रेस, कोही माओबादी, कोही खओबदी, समर्थक बन्यो. राम्रो नराम्रो नाछुत्तई आफ्नो पार्टीले गरेको काम हो भने सोहरै आना ठीक भन्ने, अर्को पार्टीले गरेको भए सबै गलत भन्ने परिपाटी भएपछि. एस्तई हो.
Read Full Discussion Thread for this article