Posted by: chanaa_tarkaari May 7, 2010
maoist ले गर्न खोज्या के ? अत्ति हुँदैछ होशियार ।
Login in to Rate this Post:     0       ?        
आन्दोलन फिर्ता लिएछन के रे, तर सर्वसाधारणलाइ दिएको दु:ख फिर्ता गर्न सक्छन ती जंगलीहरुले ?

यसपालाको आन्दोलनको निचोड:

नाङ्लो ठटाउँदा ठटाउँदा नाङलो नै प्वाल परेछ, हात्ति तर्सिएन छ ।

अब जंगलीहरुले के नाटक गर्ने होलान फेरी ?
Read Full Discussion Thread for this article