Posted by: ritthe May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

चिप्ले को फोटो मा भाका औतारिहरु को को हुन भनेर मैले त अस्तिनै जवाफ दीसके तेइ पनि फेरी एक पटक दिन्छु :


त्यो लेदर को ज्याकेट र जिन्स लाउने अनी स्याम्पो उपहार पाउदा नि कागलाई बेल पाक्यो हर्श न बिस्मात भने जस्तै हुने चाँही हाम्रो आफ्नै पुन्टे दाई !


अनी त्यो अर्को पेट देखाउदै आउने चाँही हर्के हन्तकाली !


अनी एता छेउ जङल पस्ने चाँही रामे ! अनी जङल पसिओरी आउँदै गरेको चाँही लहरे बज्जे !


अरु त कोइ नि चिन्दिन 

Read Full Discussion Thread for this article