Posted by: Rahuldai May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम रामे, पूण्टे दाई, चिप्ले सर ।


नेपाल भ्रमन को बेली बिस्तार बिस्तारै लगाउदै गरौला । सुत्ने र.....को टाइमिङ न मिलेर अझै गजेडीको दुनियाँ मै छु जस्तो लागि रहेछ । हतारमा काम गर्ने बानी न भएकोले कतार जाने सवाल भेन । बरु पिलेन भरी कतार सतार हिंडेका मदनवाहरु र च्याङबाहरुको चर्तिकला चाँही जादा नि देखियो आउँदा नि देखियो ।

Read Full Discussion Thread for this article