Posted by: chipledhunga May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
खोइ रामे त्यसलाई त के खुशीको खबर भन्नु। बाउचाले पठाएको सूर्यले परार पनि यसपाला पनि सबैलाई बिरामी पर्‍यो। बिर्खेसँग त्यही भए नि लिम् भन्दा पनि सद्धे हुँदा त फोन नउठाउने मान्छे अहिले बिरामी पर्दा झन् के उठाउँथ्यो। उठाएर लिए पनि तान्दा आफू नि बिरामी परियो भने भरखर त बन्द फिर्ता भएको छ। औषधीको भएको स्टक सिद्धिसक्यो होला, अरु आउन दुई चार दिन लाग्ला। त्यही पनि कुखुरा चोरले कुन चाँही कामरेडको कुखुरो  चोरेको बिरोधमा अर्को एक हप्ता राजमार्ग बन्द नभए हो।     
रिट्ठे सर, भयो हाम्रो त हसुराइ अनि आफ्नो नि? खुसीकै खबर त बरु मदनवालाई सोध्ने हो कि?      
Read Full Discussion Thread for this article