Posted by: ramronepal May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
लहरे ले ४-५ पोका सुर्य बिर्खे बुढालाई पठाएको रे ...... बुढाले खान सकेनन रे रात भरी खोकी लागेर हैरान भयो रे ...... जिम्मालनिले पनि अङेना को चेउमा ओछ्यान लगाइदिन रे ...... बुढी बाट टाढा हुनु भन्दा त चुरोट नै खान्न भनेर  ..... चिप्ले गुरु लाई भेटेर दिन्छु भन्दै थिए ...... चान्डै भेट्नुहोला .... नत्र अरुले नै उछिट्यायिदेला ....

काहाको बासी हुन्छ ...... कुखुरे लाई त भर्खर कुखुरा चोर्न पठाएको छु ..... कहाँ मर्यो यो पनि ....... आन्दोलन मा गयो कि क्या हो ?

प्रनाम पुन्टे बुढा .....
झम झम खाने होइन त ..... शुक्रबार पनि सुरु हुन लाग्यो क्यारे .....
Read Full Discussion Thread for this article