Posted by: ritthe May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        

हो नि बिस्टे ब्रो ! त्यो माथिको फोटोको घर भा' जस्तै ठाउँमा घर हुनु अनी के चाहिन्थ्यो र !


खै मास्टर्नी दिदी ले अवकास नै त लिएको होइन तर काजमा गा' हुन क्यारे !


अनी बिस्टे ब्रो, उता अर्को चौतारीमा बैरे लाई के भन्या मात्र थिए "नेपाल जाम नेताहरुलाई पाठ सिकाँउ"  भनेर माओवादीहरुले डरले हडताल फिर्ता लीईहालेछन ! अब टिकेस क्याङ्सिल गर्नु पर्‍यो नि ! बित्थामा २५० डलर घाटा लाग्यो ! 


रामे, ल म नि आउछु तेसो भये ८-१० जाना को ग्याङ् लेर ! कुखुरे त खै आज कता गयो !


 हिजो प्रचन्ड सँग सुदले भेटेको थियो आज बन्द फिर्ता त्यस्तो छ हाम्रो देश को हालत

Read Full Discussion Thread for this article