Posted by: ramronepal May 7, 2010
चौतारी - १८६ (Summer Special)
Login in to Rate this Post:     0       ?        
सबैलाई प्रणाम है .....

ब्यान ब्यानै आएर चौतारीको ढोका खोल्न लागेको ...... सान दाइले बन्द गर्देका रहेछन .....

बन्द फिर्ता लिये पछी खोलेका होलान .......

अनी ठुल्दाइ के हो सुकुटी लेराएको भन्ने हल्ला सुनेको थिए त ...... मेरो ठेगाना चाहिएमा भन्नुस् है ......


अनी क्रेजी "Happy New Year"    


ल शुक्रबार को तयारी गर्न पर्‍यो .......... ल बेलुका पार्टी छ है म कहाँ ...... केही नली कन आए हुन्छ ...... मोरा कुइरे हरु जस्तो होइन ........ पार्टी भनेर बोलाये पनि लेर जान पर्ने ........ अनी कुखुरा छोरा खोइ ? १-२ वोटा लोकल कुखुरा भये पार्टी दामी हुन्थ्यो ...........

चिप्ले गुरु को लागि एउटा खुशी को खबर छ ........
Read Full Discussion Thread for this article