Posted by: newlynew May 7, 2010
आमहड्ताल स्थगित / भोलि विशाल प्रदर्शन गर्ने
Login in to Rate this Post:     0       ?        
http://www.ekantipur.com/np/2067/1/24/full-news/311249/

आमहड्ताल स्थगित / भोलि विशाल प्रदर्शन गर्ने

कान्तिपुर संवाददाता

काठमाडौं, वैशाख २४ - जनता जनता भीडाउने षडयन्त्र भएको भन्दै माओवादीले जारी आमहड्ताल स्थगित गरेको छ । माओवादीले भोलि विशाल प्रदर्शन गर्नेसमेत निर्णय गरेको छ । माओवादीले भोलि छुट्टाछुट्टै स्थानमा दिउँसो १२ बजे सभा गर्ने र केन्द्रीकृत रुपमा दिउँसो २ बजे प्रदर्शन गर्ने भएको छ ।

शान्ति र संविधानका लागि भन्दै माओवादीले शनिबार राजधानीमा प्रदर्शन गरेर आइतबारदेखि अनिश्तिकालीन आमहड्ताल घोषणा गरेको थियो ।

बिस्तृत समाचार केही समयपछि

Last edited: 07-May-10 10:44 AM
Read Full Discussion Thread for this article