Posted by: Bhaktey May 6, 2010
त्यो प्रचन्डे भनेको को हो?
Login in to Rate this Post:     2       ?         Liked by
मैले अझै बुज्या छैन यो आन्दोलन किन ? सरकार चाहियको ? जुन सरकारलाई नैतिक्ताको राग अलाप्दै धुत्कारेको थियो फेरी त्यही नभै नहुने !! १५०० को लास कुल्चिदै पहिलोपटक सत्तारोहन गरेको मान्छे/पार्टीले अब कतीको आहुती दिन चाहेको हो ? जतिनै गएगुज्रेका भनिएका पार्टीहरुले पनि अहिलेसम्म सडकमा गएर रोएर-कराएर सत्ता मागेका थिएनन । सत्तै किन चाहिएको संबिधान को लागि भन्छौ भने सरकारमा हुनु कदापी जरुरी छैन । अहीले बन्ने संबिधान शिलामा लेख्न लागेको हो र पछी परिवर्तन गर्न नमिल्ने ? जनताको मन जित अनी २/३ लेराउ आनी जे चाहन्छौ त्यही बनाउ । किचलो मात्र गर्या छ जनता लुटेर पार्टी र आन्दोलन चलाको छ । ती बबुरा जनता सँग कहाबाट पैसा आउछ हँ ?? केही चल्न, गर्न दिया छैन ? त्यही त अती गर्नु अत्त्याचार नगर्नु . 
Read Full Discussion Thread for this article