Posted by: fine_tune May 6, 2010
अप्रिय घटना..
Login in to Rate this Post:     0       ?        
अप्रिय घटना नहुनको लागि.. भने त अप्रिय घटना नहुनको लागि बार्तामा आइज.
सारै डरलाग्दो अवस्थामा छ हाम्रो देश माओवादीहरुले बर्बाद बनाउदैछा आफ्नो समर्थन नपाए पछि मे दिवशको मौका छोपी मजदूर किसानको सोझो पन को फाइदा उठाएर देशमा रगत को खोला बगौना चाहन्छा र आफ्नो मनातान्त्रे सासन चलाउन चाहन्छा यो चोर ज्यानमारा प्रचंडे ले जब देशलाइ संबिधान र शान्ति चाहिएको छ त्यहिँ मौका छोपेर संबिधानहीन बनाएर नियम कानुन मेटाएर ठुलो रक्तपात मचाउने दाउ मा छन यिनीहरु होसियार जेस्ठ १४ पछि देशमा न सम्भिधन हुन्छा न कुनै नीति नियम कानुन यहि मौका खोज्दै छ र बन्दुक को सासन चलाउन खोज्दै छ सबै लै टुक्रा टुक्रा गरेर देश लै खोक्रो निस्क्रिय बनाएर आफ्नो विरुद्ध बोल्ने मण्डले र सामन्ती भन्दै गोलि ठोक्ने दाउमा छन् त्यसैले यिनीहरु को अगाडी कोहि नझुक्न आवाज उठाउँ . सबै मिलेर बार्तामा ल्याएर तह लगाउ  
देश र जनता अनि आफ्नो देश घर परिवारलाई बचाउन आवाज दिआउन् 
जनता होसियार किन माओबादीहरु बार्ता मा बस्न चाहन्न ?? किन एकलौटी जिद्दी जुन कहिले सम्भव नहुने सर्तहरु लाध्न चाहन्छा ? होसियार .. 

http://www.youtube.com/watch?v=H9fAM4j0fng&feature=player_embedded#!

Read Full Discussion Thread for this article