Posted by: ritthe May 6, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

मेरो त साझा ले पनि २ घण्टा जती आन्दोलन गरेको थियो ! अहिले भर्खर फिर्ता लियो र टाईप हान्दैछु !


पुरे हासेको त कारण बुझियो ! पिन्की हासेको त मरिकाटे बुझिन मैले !


दोश्रो तथा आजको अन्तिम राउण्ड को ठोके है मैले !


हिम दाई धेरै पछी पाल्नु भएछ ल ठिकै छ ! बन्द को बेला बरु यस्सो म्यारिच खेल्नु पर्थ्यो एक दुई हात ! बुढा मान्छे पैसै नबोकी आ' होला !


त्यो सिन्को दिमायो मनाउने कसरी हो? आफुले त पानी पुरी खाइयो खै बा मनाइयो कि अन्जान मै !


ठुल्दाइ आजै देखी अड्डा पुगिसक्या?


>>>अभागी मान्छे परें , भन्न त भनें। अम्रिकन ले पनि के राख्थ्यो र ? <<<


हा हा हसाउनु भो !


 

Read Full Discussion Thread for this article