Posted by: prabhat41 May 6, 2010
गाई काट्दा ........................
Login in to Rate this Post:     0       ?        

गाई मात्रा किन ? केही पनि काट्नु ,अरुलाई दु:ख दिनु महा पाप हो |
'साक हारी बानौ ,श्वासथ रहौ '


हिन्दूहरुले पूजा गर्ने गरेको कुरा उनिहरुको समाज मा बस्ने ले काट्यो  भने बिरोध गर्नेनै भए, नदेखिने गरी गरेको भये बा समाज  पर गरेको भये  बिरोध साय्द हुन्न थ्यो |
धर्म नीर्पेक्ष्य् हो भन्दा भन्दै अरुको आस्था माथि  आक्रमण गर्न पनि त् भएन |

Read Full Discussion Thread for this article