Posted by: ritthe May 6, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

ओहो ठुल्दाइको हल्का रिपोर्टिङ गैसकेछ !


हाहा इन्टेरेस्टिङ छ ! भनेपछी टुरिस्ट बसमा गफ लडाउदै एअरपोर्ट पुग्नु भएछ !


रामे के छ? फिल्ड बाट फर्किसक्या हो?


बिस्टे ब्रो, हो नि बि. स. २०१० मा छौ हामी !


उता बिर्गन्जमा माओवादीको गाडी जलाइदिएछन प्रतिकार समुहले ! अनी भोलिदेखी तरकारीको गाडी चलाऊन दिने रे ! धन्न तरकारी चाँही खान पाउने भये काठमाडौं बासिन्दाले ! 
त्यो पनि दाहाल जी को श्रीमतीको सिफारिसमा होला ! "हैन बुडा तरकारीको चाँही गाडी खोल्दिनु पर्छ, मलाई त त्यो सोल्टीबाट ल्याको खान छिर्नै छोड्यो अब त"

Read Full Discussion Thread for this article