Posted by: ramronepal May 6, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
प्रणाम प्रणाम है सबैलाई ......

ठुल्दाइ को एउटा पिस त गैसकेछ .......

खोइ औतारी हरु ..........

जिम्माल पनि आज आउन्छु कि भन्दै थे ......... आज नभये सोमबार देखी त पक्का रे ..... (१-२ वोटा काला दाँत देखाउन्दै, ४ कोश सम्म गनाउने सास फाल्दै उनै जिम्माल ले भनेका हुन) ......... बिस्टे बुढाले चिन्ता नलिये हुन्छ ........ चान्डै चौतारीमा आउन्दै छन .....


सबै औतारी हरु खान गएका होलान क्यारे .......

ल खाएर सबै जना चौतारीमा हाजिर हुने ....... हल्ला नगरिकन पलेटी मारेर बस्ने .......... अनी ठुल्दाइको मुखारब्रिन्द बाट नेपाल को स्थिती सुन्ने .......... आज कती सम्म अध्याये भ्यायिन्छ सबै भन्ने पिलान छ ठुल्दाइको ......... ल है त

Read Full Discussion Thread for this article