Posted by: बिस्टे May 6, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
बिहीवारे बगलामुखिय जदौ
तारेमाम ठुल्दाइ वेल्कम ब्याक
जेट ल्याग ले र्याग गरी रा होला,मा धेरै र्याग गर्दिन। संचारबार तिर ह्यलो मारुला।
रामे,पुरे,रिट्ठे,लहरे,बैरे,भैरे सप्पै आरामै होला भन्ठान्छु केरे,बरु हाउरो सउधी लाई के भो अचेल फेरी बाथ ले सतायो कि कसो।
साची ठुल्दाइ बिमान्स्थल कसरी पुग्नु भो, हाउरो नि एक आफन्त हिजो उड्ने थे,भरिया लार भारी बोकार जाने रे एअरपोर्ट अफु चि भरिया पछाडि एघार लम्बर को गाडी मा,के सुन्नु पर्या हो एस्तो औरिका जान लाको हो कि जुम्ला तिर जान ला जस्तो।
जय बगलामाते सपै को रक्षा गर। जङली हरु को सम्हार गर।
Read Full Discussion Thread for this article