Posted by: perfectionist May 6, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ वेल्कम ब्याक, भाउजुलाई पनि धेरै सोध्या छ भन्दिनु। नेपालको कुरो त के भन्नु र तर पनि, सुनाउनु हुन्छ भन्ने आशा गरेको छु। नेपाल बसाइ पक्कै पनि सुखद त भएन होला, तर पनि आफ्नो मान्छेको बिच भन्या आफ्नै हो नि हैन र दाई? एस्सो खबर गरौँ केरे। साँच्ची आज ठुल्दाइ घरै कि अड्डा धाउन पर्नी?

माथि आ'का सप्पैलाई प्रणाम
Read Full Discussion Thread for this article