Posted by: ramronepal May 6, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
Welcome Back ठुल्दाइ ।

अहिले छोटो समय को लागि field जान लागेको ..... मध्यान्न मा आएर मज्जाले पलेटी मारेर बसेर गफ मारौला है त .........

वीकेन्ड मा अनी सुर्य देब लाई हेर्दै, उनैलाई बुझ्न खोज्दै फोनमा लामो बात मार्न पर्छ .. .....


अनी जिम्माल लाई चाँही फोन गर्ने कोशीस नगर्नु होला .... न उठने सम्भाबना १००% छ .... वीकेन्ड सम्म त जे पर्ला पर्ला कसैको फोन उठाउँदिन भनेको छ ..... (हिजो बेलुकाको फोन मा भएको सम्बाद अनुसार)


ल त सबै आउन लागेका औतारिहरुलाई मध्यान्न मा भेटम्ला .........
Read Full Discussion Thread for this article