Posted by: newlynew May 6, 2010
Nepal Former Crown Prince frankly admits past blunders
Login in to Rate this Post:     0       ?        
यि रोयल भनाउदाहरु सब जङली पाखेहरु हुन| अहिले पनि यिनिहरुले आफ्नो अकुत सम्पत्ती र समय जनाताको सेवामा अली अलि लगाउने हो भने यिनिहरु फर्किन्न भन्न सकिन्न| तर यि जङली लुटेराहरुको त्यती बुद्धी नै कहाँ छ र? एउटा सिङपुरमा लम्बोर्घिनी चड्ने आर्को नेपालमा ट्याक्स नतिर्न को लागि सरकार सँग गुहार माग्दै हिंड्ने| यस्ता साला पाखेहरु| थुइक्क|
Read Full Discussion Thread for this article