Posted by: Rahuldai May 6, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बिहिबारे जदौ ।


तारेमाम रामे,


एकाब्यानै हल्ला ? नेपालबाट बल्ल हिजो राती १० बजे डेराँ पुगियो । बाल दिन कहाँ भ्याउनु ?


नयाँ नेपाल नि देखियो, पुरानो नेपाल सम्झी दुखियो ।

Read Full Discussion Thread for this article